विश्वविद्यालय वेथितिको सिकार बनेको पूर्वमन्त्री तुलाधारको टिप्पणी

पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधारले विश्वविद्यालयहरु वेथितिको सिकार बनेको टिप्पणी गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित नेपालमा विश्वविद्यालयको अवस्था, सम्भावना र चुनौती विषयक विचार गोष्ठी कार्यक्रममा उनले विश्वविद्यालयहरु व्यथितिको सिकार बनेको बताएका हुन् ।  ‘नेपालको विश्वविद्यालयहरुको वरिपरिको वातावरण गौरव गर्न लाएकको सुधार गर्ने लायकको  संकेत देखिँदैन् । त्रिभुवन विश्वविद्यालय व्यथितिको भण्डार हो । नमुना विश्वविद्यालयको…

Logo