वैदेशिक शिक्षालाई लक्षित गर्दै काठमाडौंमा एडु क्लेभ १.० कार्यक्रम सुरु

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एडु क्लेभ १.० कार्यक्रम सुरु भएको छ । इक्यान र वान अपले वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा उक्त कार्यकम आयोजना गरेको हो ।  कार्यक्रममा विशेषगरी  शिक्षा प्रणाली नयाँ दृष्टिको, वैदेशिक शिक्षाकाे अवसर वा जोखिम र वैदेशिक शिक्षाको प्रभावलगायत विषयमा छलफल भइरहेको छ । यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व बैंकर अनिल…

Logo