उपेन्द्र सुब्बाको छोरीमाथि कुनै अपमान गरेका छैनाैँ- डीएभी

डीएभी सुशील केडिया विश्व भारती विद्यालयले कक्षा ८ की छात्रालाई कुनै अपमान नगरेको दाबी गरेको छ । कक्षा ८ को परीक्षामा कमजोर विद्यार्थीको पुनः परीक्षा लिएर मात्र माथिल्लो कक्षामा लैजाने तयारी गरिरहँदा कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाले विद्यालयले आफ्नी छोरीमाथि अपमानजनक व्यवहार गरेको भन्दै सो विद्यालयबाट अन्यत्र स्थानान्तरण गर्ने बताएकाे डीएभी विद्यालयको भनाइ थियो।…

Logo