#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33089013999114764735824442541
नेपाल718214671834153013
प्रदेश ३

‘प्रश्नोत्तर अभ्यासले शैक्षिक क्षमता बढाउँछ’ : अध्ययन

काठमाडौं । बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ ।पढाईका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले बृद्धि भएको अध्ययनकर्ताहरुको निश्कर्ष छ । प्रश्नोत्तर

प्रदेश ३

कक्षा १२ : चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिन सक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्क

पत्र-पत्रिका बाट

शैक्षिक सत्र परिवर्तन नहुने : पहिलो परीक्षा मंसिर र अन्तिम चैतमा

काठमाडौं । सरकारले चालू शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ का कारण करिब ५ महिना पढाइ नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा अन्योल उत्पन्न भइरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रमार्फत सो धारणा सार्वजनिक गरेको हो

विशेष

नेपालका उत्कृष्ट २५ प्लस टु (कक्षा ११, १२)

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा क्रमशः खुकुलो हुँदै गएको छ । सोही अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले आगामी असोज ५ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान शुरू

प्रदेश ३

‘महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विज्ञान दिवसको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को)

प्रदेश ३

भारतीय शैक्षिक संस्थाले गैरकानूनी रुपमा विद्यार्थी भर्ना लिएको प्रति ईक्यानको आपत्ति

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले भारतीय शैक्षिक संस्थाहरुले सामाजिक सञ्जालमार्फत, अनौपचारिक वा व्यक्तिगत सम्पर्कका आधारमा गैरकानूनी रुपले विद्यार्थी भर्ना लिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। कोरोना महामारीको कठिन परिस्थिति हुँदाहुँदै पनि भारतस्थित केहि शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले

प्रदेश ३

वैकल्पिक सिकाइ : निजी विद्यालयको शुल्क र तलब व्यवस्थापन अझै अस्पष्ट

काठमाडौं । कोभिड–१९ को महामारीका कारण विद्यालय खुल्न नसकेको स्थितिमा निजी विद्यालयमा वैकल्पिक प्रणालीको सिकाइको शुल्क र शिक्षकका तलब व्यवस्थापन जटिल मुद्दा बनेको छ । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक प्रणालीको सिकाइ र निजी विद्यालयको नियमन’ विषयक भर्चुअल

प्रदेश ३

अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनु पर्नेमा मन्त्री गुरुङको जोड

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिका ‘डिजिटल दूर्व्यसनी’ मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे

प्रदेश ३

वैकल्पिक प्रणाली मूलधारमा सिकाइ सहजीकरणका लागि नयाँ निर्देशिका

काठमाडौं । सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रमा गणना गराउने गरी नयाँ ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको छ । कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृति विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी

प्रदेश ३

दरबार हाइस्कूलको भवन हस्तान्तरण

काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो । मंगलबार चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन

प्रदेश ३

‘विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न’ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वक्तृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न

प्रदेश ३

‘साक्षर नेपाल’ निर्माण अभियान सफल तुल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज सन्देश दिँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत