नरेश श्रेष्ठ ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ द्वारा सम्मानित

एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको सम्योजनमा सिङ्गापुरमा सम्पन्न एक कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल संचालक तथा स्कुलहरुलाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’द्वारा सम्मानित गरेको छ। सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो.चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक…

Logo