व्यवस्थापन शिक्षामा केन्द्रित मेरिल्यान्ड उच्च मावि, विराटनगर

विराटनगरको रंगेली रोडमा २३ वर्षअघि खुलेको शैक्षिक संस्था हो मेरिल्यान्ड उच्च मावि । स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापन शिक्षामै केन्द्रित रहेको यो कलेजले समय र अन्तर्राष्ट्रिय मागअनुसार आफ्ना कार्सहरुलाई परिमार्जन गर्दै ल्याएको छ । १५ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्ने मेरिल्यान्ड पटक-पटक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल कलेज पनि हो ।   प्लस टू अध्ययनमा…

Logo