शैक्षिक वातावरण भएको उत्कृष्ट शिक्षणसंस्था नेपाल काष्ठमण्डप कलेज, कलंकी

‘तपाईंको कलेज तपाईंको भविष्य’ भन्ने नारालाई कलेजको स्थापनाकालदेखि नै बोकेर अगाडि बढेको नेपाल काष्ठमण्डप कलेजले विद्यार्थीको सर्वागींण विकासमा ध्यान दिँदै आएको छ ।  विद्यार्थीको अतिरिक्त क्रियाकलापका साथै सह-पाठ्यक्रम गतिविधिलाई सिकाइको मूल मन्त्र बनाएको काष्ठमण्डप कलेजले प्लस टुका विद्यार्थीको मनोवैज्ञानिक परामर्शका लागि छुट्टै कक्षाको समेत व्यवस्था गरेको छ । किशोरावस्थाको मध्य चरणमा रहेका विद्यार्थीलाई दिइएको परामर्श…

Logo