आइएसटी कलेजद्वारा कक्षा ११ पढ्ने विद्यार्थीलाई स्वागत

आइएसटी कलेजले ११ कक्षा पढ्ने विद्यार्थीलाई लक्षित गरेर स्वागत कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित कार्यक्रममा आईएसटी कलेजले ११ कक्षामा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।   होटल म्यानेजमेन्ट संकायको दोस्रो वर्षमा अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रम इभेन्ट म्यानेजमेन्टअन्तर्गत आयोजना भएको कलेजको भनाइ छ । कलेजले यो कार्यक्रमलाई समेत कोर्सभित्रको एउटा…

Logo