केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न, कुन-कुन विद्यालयले पाए अवार्ड ?

केन्द्रबिन्दु अनलाइन मिडिया प्रलिको आयोजनमा ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८०’ सम्पन्न भएको छ ।  आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा सम्पन्न कार्यक्रममा केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पु-याउने २० जना व्यक्तिसमेत सम्मानित भएका छन् । केन्द्रबिन्दुले सीमित स्रोतसाधनका वाबजुत आफूलाई अब्बल साबित गरेका…

Logo