२१ विद्यालयका ४५० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

लुनिभाः वाल सरोकार समूहले २१ विद्यालयका ४ सय ५० वालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।  ललितपुरका शनिबार आयोजित कार्यक्रममा ललितपुर क्षेत्र नं–३ ख का प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले सामग्री हस्तान्तरण गरेका थिए । लुनिभाःको वार्षिक भेलामा २१ विद्यालयका ४ सय ५० गरीब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाले वार्षिक…

Logo