चिकित्सा शिक्षा आयोगको मनपरीविरुद्ध विद्यार्थीहरु आन्दोलनमा

चिकित्सा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरितको भर्ना प्रक्रिया अगाडि बढाएको विरोधमा उनीहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।  चिकित्सा शिक्षा आयोगले सर्वोच्वको आदेश विपरित भर्ना प्रक्रिया अघि बढाएको डा.विप्लव लामिछानेको आरोप छ । उनले भने, ‘चिकित्सा शिक्षा आयोगले योग्यताक्रम मिच्ने काम गरेको छ । जो…

Logo