आईइसी इन्स्टिच्युटमा इन्टेरियर डिजाइनिङ प्रदर्शन

काठमाडौंको मन्डिकाटार स्थित आईइसी इन्स्टिच्युटमा आर्ट प्रदर्शन गरिएको छ । शनिबार पहिलो सेमेस्टका विद्यार्थीहरुले इन्टेरियर डिजाइनिङ आर्ट टेकचरको विषयबाट विभिन्न इन्टेरियर डिजाइनिङ गरेर प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न मोडेलका घरहरु पनि बनाएका थिए । त्यस्तै क्याफे शप, गार्डेन , होटल, रूम, र फर्निचरको पनि डिजाइनिङ गरेका थिए । आर्ट प्रदर्शन कार्यक्रममा  शिक्षक शिक्षिकासहित अन्य…

Logo