पूर्णबहादुरको सारङ्गीले प्रदर्शनको १५ औँ दिनसम्म गर्‍यो ३० करोड ग्रस कलेक्सन

काठमाडौँ । चलचित्र पूर्णबहादुरको सारङ्गी देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांस शोहरू आउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६ औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी…

Logo