खुंखार ओशो सन्यासी बनेको डेढ वर्षपछि अभिनेत्री नम्रता सापकोटाले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छिन्। सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी हुन्। त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन्। केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन्।…