गायक प्रकाश सपूतले ‘मुटु कटक्कै’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्। प्रकाश स्वयंले निर्देशन गरेको म्युजिक भिडियोमा उनीसहित कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ। गीतमा चोखो…