केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो फिल्म निर्देशन गरेका राजाराम बुढाथोकीले फिचर फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुँदैछ । यही फिल्ममार्फत किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन्। ‘पर्खी बसें झैँ यसपटक पनि निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार भित्र्याएका छन् ।…