सालार निर्माताको सरप्राइज, राष्ट्रिय सिनेमा चेनमा टिकटको मूल्य घटायो

प्रभास स्टारर ‘सलारःपार्ट१ सिजफायर’ ले ठूलो पर्दामा हिटसँगै बक्स अफिसमा आफ्नो दबदबा कायम राखिरहेको छ।  चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ र केजीएफ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको यो भव्य एक्सन चलचित्रलाई ठूलो पर्दामा हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा आएका छ्न्।  यसको मतलब यो फिल्मले बक्स अफिसमा पनि धमाका गरिरहेको छ र हिन्दी भाषामा…

Logo