सामबहादुरले पनि कमायो विश्वब्यापी १ सय करोड, घरेलु थिएटरमा ८० करोड मात्रै कमायाे

बिक्की कौशल स्टारर फिल्म  ‘साम बहादुर’ रिलिज भएको १९ दिन भैसकेको छ । थिएटरमा रणवीर कपूरको ‘एनिमल’ सँग भिडन्त भए पनि फिल्मले उत्कृष्ट ओपनिङ गरेको थियो र दिनहुँ राम्रो कमाइ गरिरहेको छ। यो फिल्मले विश्वभरको कमाइ १०० करोड पार गरिसकेको छ र अब घरेलु बक्स अफिसमा पनि १०० करोडको कमाईमा अघि बढिरहेको छ । तर अहिले…

Logo