सर्ट फिल्म 'सहारा'को 'तिमी नै मेरो धड्कन हौ' बोलको शीर्ष गीत सार्वजनिक भएको छ। आरके एण्ड आरके ईन्टरटेनमेन्टबाट हालै सार्वजनिक भएको शीर्ष गीतमा यादव राज पाण्डेको शब्द र संगीत रहेको छ भने उनको साथमा सुमन परियारको स्वर रहेको छ । सरोज दाहालको निर्देशनमा बनेको शर्ट फिल्ममा आरके मानन्धरको कथा, पटकथा र संवाद रहेको छ भने आरकेको साथमा…