सस्पेन्स थ्रीलर कथामा चलचित्र ‘११ः५५’ निर्माणकाे घोषणा

नेपाली चलचित्र ‘११ः५५’ को निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निर्माण टिमले ‘११ः५५’ को औपचारिक घोषणा गरेको हो । केशव पाण्डेको निर्देशनमा तयार हुने चलचित्र सस्पेन्स थ्रीलर कथाबस्तुमा आधारित रहने जनाइएको छ । चलचित्रमा कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने…

Logo