नेपालमा टिकटक ब्यान्डपछि मच्चियो तरंग, के भन्छन् मिस नेपालहरु ?

अहिले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको चर्चा टोल-छरछिमेक हुँदै चिया गफ र राजनीतिज्ञहरुका लागि तातो गफको विषय वस्तु बनेको छ । यही विषयलाई लिएर अहिले समाज दुईधारमा विभाजित छ ।  कोही टिकटकमाथि प्रतिबन्ध लगाएर टिकटकभित्र भित्रिएको अश्लिलता र अराजकताप्रति सरकारले उदाहरणीय कार्य गरेको भनेर मुक्तकण्ठले प्रसंशा गरिरहेका छन् भने टिकटक प्रतिबन्धको विपक्षमा उभिएकाहरु टिकटकबाट हजाराैं नयाँ…

Logo