डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक [भिडियाे]

गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो 'तिम्रो याद' सार्वजनिक भएको छ । आज नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ । गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन् भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन् । भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन् । …

Logo