लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनकाे आयोजनामा हुने ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को तयारी पूरा भएको छ । शनिवार प्रज्ञा भवन कमलादी काठमाडौं हुने कन्सर्टको तयारी पूरा भएको क्लबकी अध्यक्ष कल्पना बस्नेतले जानकारी दिइन् । उनले भनिन्, ‘हामी दशैं अगाडिदेखि नै यसको तयारीमा लागेका थियौं, अब हामी कन्सर्टको तयारी अवस्थामा छौं, अब हामी…