रेखा थापा दर्शकलाई नयाँ ‘उपहार’ पस्किँदै

नायिका रेखा थापाले आफ्नो नयाँ चलचित्र ‘उपहार’ आउँदो माघ २६ मा दर्शकलाई उपहार दिने घोषणा गरेकी छिन्।  यसअघि यो चलचित्रलाई नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको थियो। तर रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’ रिलिज गरिने कार्यक्रम तय भएपछि उपहारको प्रदर्शन मिति माघमा सारिएको हो। ‘उपहार’ चलचित्रको वर्णन गर्दै नायिका रेखा थापाले…

Logo