आमाको महिमा वर्णन गरिएको ‘आमा तिम्रो तस्विर दैलैमा’ [भिडियाे]

आमाको महिमा वर्णन गरिएको 'आमा तिम्रो तस्विर दैलैमा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा स्वर गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको   रहेको छ भने शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ ।  गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा,…

Logo