सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म ‘हे दैव’ सार्वजनिक,भक्कानिए गायक राजेश पायल

‘हे दैव’ शीर्षकको साङ्गीतिक फिल्म सार्वजनिक भएको छ। साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक फिल्म बनाएर सार्वजनिक गरेको हो।  भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो फिल्म सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक…

Logo