‘दिमाग खराब’को लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक

तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो। चलचित्रको सार्वजनिक लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ। चलचित्रको सार्वजनिक लिरिकल भिडियोका चल अचल दृश्यमा…

Logo