कलाकार सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण र्याली निकालेका छन्। कलाकार सारुकको निधन भएको दुई महिना भइसक्दा समेत सत्य तथ्यबाहिर नआएको भन्दै उनीहरुले ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्यालीको आयोजना गरेका हुन्। उक्त र्यालीमा कलाकार जयकिशन बस्नेतले नेपाल प्रहरीले सारुकको मृत्यु प्रकरणको सत्य छिटो भन्दा छिटो बाहिर ल्याउनुपर्ने बताएका छन्। उनले सबैको…