#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341417431018076772104325402624
नेपाल778174982089156428
फुटबल

पीएसजी विजयी

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको छ । लिग वानको सुरुवाती दुई खेल गुमाएपछि पीएसजीको यो लगातार तेस्रो जित हो । रेइम्समा आइतबार राति भएको खेलमा पीएसजीले खेलको नवौं मिनेटमा

फुटबल

प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकियो

लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा वेस्ट ब्रोमबिच आल्बीयनसँग ३-३ को बराबरी खेलेको छ । पहिलो हाफमा नै ३-० ले पछि परे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि खेल बराबरीमा सकिएकाे हाे । पहिलो हाफकाे सुरुवाती २८ मिनेटमा नै ३-० ले 

फुटबल

म्यानचेस्टर युनाइटेडकाे सहज जित

इंग्लिस फुटबल लिग कपमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनमाथि सहज जित निकालेकाे छ । मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन

प्रदेश ३

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औँ

खेलकुद

एन्फालाई मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रस्ताव गरेका छन् । कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेका हुन् । कोरोनाले प्रभावित बनेका दक्षिण

खेलकुद

रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाउने फुटबलर

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सी सन् २०२० को सर्वाधिक आम्दानी गर्ने फुटबलर खेलाडी बनेका छन् । विश्व चर्चित अमेरिकी पत्रिका ‘फोब्र्स’ म्यागजिनले गत सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका ३३

खेलकुद

म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई सर्वोच्चको सफाई, खेल मिलेमतोमा नखेलेको ठहर

काठमाडौं । मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको सोमबार

खेलकुद

मेसीको अबको यात्रा म्यानचेस्टर सिटीमा

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी म्यानचेस्टर सिटी जाने पक्का भएको केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मेसीको रोजाइमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी परेको उल्लेख गरिएको छ । फ्रान्सेली पत्रिका एल इक्वीपका अनुसार मेसीको बुवा जर्जले उक्त कुराको

पत्र-पत्रिका बाट

किन गरे मेसीले बार्सिलोना छोड्ने निर्णय ?

बार्सिलोना । लियोनल मेसीले मंगलबार बार्सिलोना छोड्ने औपचारिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय यी खेलाडीले क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको बताए । उनको अनुबन्धमा आफूले चाहेमा तत्काल

खेलकुद

च्याम्पियन्स लिगको उपाधिमाथि बायर्नको कब्जा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गए राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि जितेको हो । बायर्न म्युनिखसँग फाइनलमा पराजित भएपछि

खेलकुद

अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् । मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका

प्रदेश ३

फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै