#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
पत्र-पत्रिका बाट

भारतले दिएकाे कोरोनाविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने, थप ४० लाख आवश्यक

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख

लाइफ स्टाइल

बालबालिकालाई अनुशासित र स्वस्थ बनाउन के गर्ने ?

काठमाडौं । बालबालिकालाई हुर्काउनु, पढाउनु, बढाउनु अभिभावकको दायित्व हो । यस अनुरुप बुवाआमाले आफ्ना सन्तानका खातिर सबै बन्दोबस्ती मिलाउने प्रयास गरेकै हुन्छन् । राम्रो खानपान, सुकिला लुगाफाटो, खेलौना, मनोरञ्जनका साधन, पढाईको व्यवस्था, स्वास्थ्य उपचार आदि कुरामा ध्यान दिइरहेका हुन्छन् ।

प्रदेश ३

प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको खोप हस्तान्तरण

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका छन् । बिहिबार बालुवाटारमा आयोजित खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई

प्रदेश ३

काठमाडौं उपत्यकामा आज १९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आज १९८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख हजार ४९४, भक्तपुरमा ९ हजार १५७ र ललितपुरका १५ हजार ८७१ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या

प्रदेश ३

नेपालमा आज ३३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ । आज ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ ।

प्रदेश ३

नेपाल आइपुग्यो कोरोनाविरुद्धको खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि

समाचार

भारतीय प्रधानमन्त्री मोदीलगायत मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ

प्रदेश ७

लिङ्ग परीक्षणपछिको गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा

टीकापुर । कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी रहेका ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो भनेर कचकच सुनाउँछन् । छोराको आसमा सात पटकसम्म गर्भ

स्वास्थ्य

बालबालिकामा बढ्दो कुपोषणको कारक जलवायु परिवर्तन

–पेट्रिक ग्याली गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक अध्ययनले देखाएको छ । विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भएपनि विश्वव्यापी

प्रदेश ३

काठमाडौं उपत्यकामा आज १४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आज १४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख हजार ३४८, भक्तपुरमा ९ हजार १४१ र ललितपुरका १५ हजार ८३५ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या

प्रदेश ३

नेपालमा आज ३१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ । आज ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

स्वास्थ्य

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ९५ हजार ६६०