हड्डी खिइने रोगबाट यसरी बच्न सकिन्छ

प्रत्येक वर्षको अक्टोबर २० तारिखलाई वल्र्ड अस्टियोपोरोसिस दिवसको रूपमा मनाईन्छ । अस्टियोपोरोसिस यस्तो किसिमको एउटा रोग हो जसले शरीरका हड्डीहरूलाई पातलो बनाउँछ । यसको कारण मेरुदण्ड, नाडी र तिघ्राका हड्डीहरू भाँचिने जस्ता समस्याहरू देखा पर्न थाल्छ । शरीरमा हार्मोनको गडबडी हुनाले यो समस्या देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदन अनुसार मुटु रोगका बिरामीलाई…

Logo