काठमाडौं उपत्यकामा आज ४३३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४३३ संक्रमित थपिएका छन्। काठमाडौंमा ३२९ जना, ललितपुरमा ६७ र भक्तपुरमा ३७  संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ। नेपालमा आज १ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन्। आज…

Logo