वीर अस्पतालको प्रमुखबाट किन हटाइए जागेश्वर गौतम ?

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम हटाइएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाएको हो। उनको स्थानमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाइएको छ । यसअघि स्वास्थ्य मंत्रालयको प्रवक्ताको रूपमा गौतम सबैको नोटिसमा परेका थिए । वीरको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएपछि उनले आफूलाई काम गर्न नदिइएको…

Logo