#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19557170724340627507512557755
नेपाल2221470633015814
प्रदेश ३

काभ्रेमा हालसम्म ३२ जना कोरोना संक्रमित, २७ जना निको भए

काभ्रे। काभ्रेमा सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानून बमोजिम दण्ड तथा जरिवाना गर्ने

पत्र-पत्रिका बाट

कोरोनाको केन्द्र बन्दै काठमाडौं उपत्यका, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यका कोरोनाको केन्द्र जस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुँदैछन् भने मृतकको संख्या पनि अनपेक्षित रुपमा बढ्दै छ ।

स्वास्थ्य

भारतमा एकैदिन थपिए ६२ हजार संक्रमित, कूल संख्या २० लाख नाघ्यो

काठमाडौं । भारतमा विगत २४ घण्टामा अहिले सम्मकै धेरै ६२ हजार बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भारतमा थप ६२ हजार १७० जना संक्रमित थपिएका हुन् । भारतमा कोरोना संक्रमितको कूल संख्या २० लाख २५ हजार ४०९ पुगेको छ

प्रदेश २

कोरोनाबाट प्रदेश नं २ मा २२ जनाको मृत्यु, पाँच हजार ३३५ सङ्क्रमित

सप्तरी। प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका–५ का ४२ वर्षीय एक पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती

प्रदेश ३

कोरोना ‘हटस्पट’ बन्दै देशका मुख्य सहरहरु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नेपालमा जनवरी २३ मा पहिलो पटक देखिएको थियो । पहिलो केस पुष्टि भएको यो ७ महिनाको अवधिमा मुलुकभर कोरोना संक्रमितको संख्या २१ हजारमाथि पुगेको छ । गत असार १ गते बाट लकडाउन

प्रदेश ३

कोरोना आतंक : प्रहरीदेखि मन्त्रीसम्म संक्रमित (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत ११ गतेदेखि लागू भएको लकडाउन सरकारले गत साउन ६ गते अन्त्य भएको घोषणा गर्याे । लकडाउनमा पनि कोरोना संक्रमणको दर बढ्नबाट रोकिएको थिएन । सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने

स्वास्थ्य

किन दुख्छ जोर्नी ? यसरी गरौँ उपचार (भिडियोसहित)

जोर्नी दुखाई भन्नाले गर्धन , कम्मर, घुंडा दुख्ने बुझिन्छ । जोर्नी विभिन्न कारणहरुले दुख्न सक्छ । रोगको प्रकृति फरक किसिमको हुन्छ तर, त्यो बाहेक गर्दन र कम्मर एकचोटी दुखिसकेपछि नसा च्यापिने समस्या हुन्छ । ढाडको दुईवटा हड्डीकोबीचमा एउटा कुरकुरे हड्डी

प्रदेश ३

‘मानिसलाई मृत्युको अवस्थामा पुर्याउने रोग मध्ये कोरोना ५० औं नम्बरमा’

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् । उनले

प्रदेश ३

अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाल लगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा

प्रदेश १

कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु, कूल संख्या ६५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १०

प्रदेश ३

काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् । नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् ।

प्रदेश ३

थपिए ३६० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २१,७५० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् । बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । यस्तै आइतबार २४६ जना