चितवनमा ७४ जना कोरोना संक्रमित थपिए

चितवन ।आज एकैदिन चितवनमा ७४ जनामा कोरोना पुष्टि भएको छ ।चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गए राति गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्र ५६ जना छन् । राप्ती नगरपालिकाका ९, रत्ननगर नगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका ४, कालिका नगरपालिकाका…

Logo