लैङ्गिक हिंसा रोक्ने अभियान प्रभावकारी बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले लैङ्गिक हिंसा रोक्ने अभियानमा प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन्। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एवं स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० सार्वजनिकीकरण तथा अन्तक्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। छलफलका क्रममा उनले हिंसा रोक्ने रणनीतिलाई व्यवहारमा उतार्नका लागि आफ्नो भूमिका सकारात्मक मात्र होइन प्रभावकारी…

Logo