नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुग्यो, आज ९ जनाको मृत्यु

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । विहिबार ६ जनाको मृत्यु भएको थियो । शुक्रबार १४ जनाको मृत्यु भएको थियो । शनिबार ९ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुगेको छ । आज ९८० जना थपिएका छन् । शनिबार १,०४१…

Logo