वाग्मती प्रदेश : प्रदेश मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गरिने

काठमाडौं ।वाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।हाल प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन् । दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन् । प्रदेशका मुख्यमन्त्री डोरमणि…

Logo