नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुग्यो, आज १,१११ जना थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ । आज १,१११ जना थपिएका छन् । बुधबार ८८५ जना थपिएका थिए । आज थपिएको संख्या हाल सम्मकै उच्च हो ।यस्तै काठमाडौं उपत्यकामा आज ३७७ जना थपिएका छन् । आज काठमाडौंमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जना थपिएका हुन् । बुधबार पनि ३०१ जना थपिएका थिए…

Logo