आज विश्व मुटु दिवस, मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ?

आज विश्व मुटु दिवस। विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदैछ। विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ। यो संसारको मृत्युको कारणमध्ये पहिलो हो।  मुटु एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ। मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो।  हामीले मुटु रोग भन्दै…

Logo