स्वास्थमन्त्री बस्नेतद्वारा नगर अस्पताल शिलान्यास

स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गरेका छन्।  आज आयोजित शिलान्यास कार्यक्रममा नगरपालिकामा मन्त्री बस्नेतले शिलान्यास गरेका हुन्। मन्त्री  बस्नेतले अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बाताए। आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उनले जोड दिए। मन्त्री…

Logo