#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1155541453672044842386534456
नेपाल157843492036547
स्वास्थ्य

कोरोना भाइरसबाट अमेरिकामा १ लाख मानिसको मृत्यु, १७ लाख संक्रमित

काठमाडौं । चीनको उहानबाट शुरु भएको प्राणघातक कोरोना भाइरसको महामारीबाट संयुक्त राज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ । वर्ल्ड ओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको हो । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका

पत्र-पत्रिका बाट

वीरगन्जको गण्डक अस्पतालमा उपचाररत २१ जनाले जिते कोरोना

वीरगन्ज । वीरगन्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारत २१ जनाले मंगलबार कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जना मंगलबार राति १० बजे डिस्चार्ज भएका हुन्। मङगलबार राति डिस्चार्ज हुनेमा २१ जना सबै पर्सा

स्वास्थ्य

भारतमा कोभिड-१९ बाट निको हुनेको दर ४१.६१ प्रतिशत : स्वास्थ्य मन्त्रालय

नयाँ दिल्ली । भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोभिड–१९ बाट सङ्क्रमित विरामी निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ । भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पनि विश्वको

प्रदेश ३

मन्त्री ढकालद्वारा कोभिड-१९ नियन्त्रण गर्न प्रदेश मन्त्रीसँग छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग कोरोना (कोभिड–१९) रोकथाम र नियन्त्रणमा भइरहेको कामका विषयमा छलफल गरेका छन् । उनले मन्त्रालयबाटै भिडियो कन्फरेन्समार्फत प्रदेशमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा कोभिड–१९ नियन्त्रण र रोकथामको काम अझ

प्रदेश ३

गोकर्णेश्वर-४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिणाम नेगेटिभ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्रेसिङ

अर्थ

कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण

काठमाडौं । एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

प्रदेश ५

गुल्मीमा एक गाउँपालिकाका अध्यक्षलाई पनि कोरोना संक्रमण

गुल्मी । केहि दिन अघि कोरोनाका कारण एक शिक्षकको मृत्यु भएको गुल्मीमा थप दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पटक संक्रमित दुई जनामध्ये एक

स्वास्थ्य

एनआरएनए कतारद्वारा राहत वितरणमा तिव्रता

काठमाडौं । गैरआवासीय नेपाली संघ कतारले नवौं चरणको राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ । नवौं चरणको राहत वितरणसम्म १ हजार ५१५ जना लाभान्वित भएको एनसिसि कतारले जनाएको छ । दीप संचारले सोमबार आयोजना गरेको कोरोना कहर विशेष अन्तर्गत कोभि-१९

स्वास्थ्य

डब्लूएचओले कोरोना उपचारमा प्रयोग गरिएको हाइड्रोक्सीक्लोरोक्वीन रोक्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हाल कोरोनाको उपचारका लागि प्रयोग गरिरहेको हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगलाई रोकेको छ । यस औषधीको साइड इफेक्टको आधारमा विश्व स्वास्थ्य संगठनले यसलाई रोक्ने निर्णय गरेको हो । डब्लूएचओका प्रमुख टेड्रस गेब्रियसका अनुसार गत हप्ता मेडिकल

प्रदेश ३

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ–३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए

स्वास्थ्य

कोरोना अपडेटः विश्वभर ३ लाख ४८ हजारको मृत्यु, संक्रमितको संख्या ५६ लाख

जेनेभा । कोरोना भाइरसका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका

स्वास्थ्य

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

ब्रासिलिया, ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना