गलकोट नगर अस्पतालः उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै

गलकोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ,पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन्।  नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन्। पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ। अस्पतालमा विशेषज्ञ सेवा…

Logo