#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
खेलकुद

पाँच राष्ट्रिय फुुटबल खेलाडीलाई कोरोना

काठमाडौं । बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ । मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम

समाचार

कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु

चितवन। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या

स्वास्थ्य

भक्तपुरमा सङक्रमण र मृत्युदर बढ्दो

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार

स्वास्थ्य

दशैँपछि काठमाडौंमा संक्रमण उच्च हुन्छ- डा. जागेश्वर गौतम (भिडियो)

काठमाडौं। दशैँ पछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन भइरहेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको

प्रदेश ३

गोकर्णेश्वरमा हालसम्म एक हजार २५९ जनामा कोरोना

काठमाडौं। गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका

प्रदेश १

प्रदेश १ मा १३४ कोरोना सङ्क्रमित थप

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका

प्रदेश ३

कोरोनाबाट काभ्रेमा थप २ जनाको मृत्यु, २९ जना संक्रमित थपिए

काभ्रे । काभ्रेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । विहिबार मृत्यु हुनेमा धुलिखेलकी ७० वर्षिया महिला र ५५ वर्षिय पुरुष रहेका छन् । यस्तै विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् । अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना

प्रदेश ३

काभ्रे काँग्रेस नेता एवं पूर्वसांसद शिव हुमागाईं दम्पती कोरोना संक्रमित

काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईं र उनकी श्रीमती गायत्री हुमागाईंलाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका छन् । शिवप्रसाद हुमागाईंको सचिवालयले यसकाे जानकारी दिएकाे हाे ।

स्वास्थ्य

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको

खेलकुद

राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना प्रकाशित गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो । बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल

स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३३८ जना, ललितपुरमा १८० जना र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका १

स्वास्थ्य

नेपालमा २ हजार ३६४ संक्रमित थपिए, १७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज २ हजार ३ सय ६४ जना थपिएका छन् । कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । आज निको हुनेको