देशभर आँखा उपचारको सेवा प्रभावकारी बनाउन आवश्यक छः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ७७ जिल्लामा नै आँखा उपचारको सेवा प्रभावकारीरुपले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।   शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले संघीय र प्रदेशका राजधानी र केहि विकसित शहरहरुमा बाहेक अन्य ठाउँमा आँखाको सेवा कमजोर देखिएको बताएका हुन् । उनले अत्यन्तै प्रभावकारी ढङ्गबाट सेवा अगाडि बढाउन आवश्यक रहेको…

Logo