फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

बाँके । भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन्। उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए। उनले यसअघि पनि दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराइसकेका छन्। यादव श्रावस्तीमा आँखा अस्पताल नभएर यहाँ आएको भने होइन। ‘जिल्लामा दुई वटा आँखा अस्पताल छन्। तर यहाँ जस्तो…

Logo