काठमाडौं उपत्यकामा आज ७११ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ७११ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५७० , भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना थपिएका हुन् । शुक्रबार ८५९ जना थपिएका थिए ।अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १३०१०, भक्तपुरमा १,३५५ र ललितपुरमा १,४८४ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १५,८४९ पुगेको छ ।कोरोनाबाट देशभर निको…

Logo