कर्णाली प्रदेशमा ३१४ जना आइसोलेशनमा, कूल सङ्क्रमित सङ्ख्या ३,०२४

सुर्खेत ।कर्णाली प्रदेशमा एकैदिन ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन हजार २४ पुगेको छ ।कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्रयोगशालामा १०५ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये सुर्खेतका ६४, दैलेखका नौ,…

Logo