कोरोनाबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुग्यो, आज १,०६८ जना निको भए

काठमाडौं ।कोरोनाबाट देशभर निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । आज निको हुनेको संख्या १,०६८ छ । मंगलबार १,०६२ जना निको भएका थिए । सोमबार ८७९ जना निको भएका थिए । यस्तै आइतबार १,१७३ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १६,२४२ छ । आजको पिसिआर परिक्षण १०४७९ रहेको छ ।नेपालमा…

Logo