काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ पुगेको छ । आज १,४५४ जना थपिएका छन् । विहिबार १,२४६ जना थपिएका थिए । बुधबार १,०८१ जना थपिएका थिए । यस्तै मंगलबार ९०२ जना थपिएका थिए ।कोरोनाबाट देशभर निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । आज निको हुनेको संख्या ९७२ जना छ । विहिबार १,८१८ जना…