काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । सोमबार ११ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो । शनिबार ९ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ४८,१३८ पुगेको छ । आज ९०२ जना थपिएका छन् । सोमबार ९७९…